रौतहटमा क्षेत्र नम्बर २ मा बाढीले ठुलाे क्षेति, पीडितलाइ भेट्न प्रत्यासि सांसद पुगे भेट्न

पछिल्लाे समाचार

मो.मोजिबुल्लाह साउन २६ , रौतहट । बाढी पहिराेबाट प्रभावित भएकाे रौतहट क्षेत्र नम्बर २ भरीमा बाढी बाट प्रभावित भएको जनता संग भेट्न पुगे सांसद प्रत्यासी मो.फिरदोस आलम आज राजपुर नगरपालिका वडा नं. ९ बैरियामा आलमले अनुगमन गरेका छन् । बाढी पीडित संग भेटबार्ता गर्दै सांसद प्रत्यासी आलमले राहत तथा उद्धारका कार्यमा नगरपालिका नगर प्रमुख संग पहल गरिएको र तत्काल उद्धारकाे लागि जिल्ला रेडक्रस शाखा गौर संग पहल थालेको जानकारी दिए ।

धेरै जस्तो घर बाढी पिडित परिवारलाई तत्कालीन पुनःस्थापनकाे लागि आलमकाे पहलमा जिल्ला रेडक्रस शाखा गौर राहत बितरण गर्ने छ।

त्यस्तै बगरमा परिवर्तन भएका खेतीयोग्य जमिनकाे लागि किसानलाई सहुलियत ऋण, कृषि पकेट अनुदान तथा पुननिर्माणकाे लागि ५ किलोमिटर तारजली तथा बस्ती स्तारणकाे याेजनाकाे लागि पहल गरिदिन स्थानीय बासीले माग राखेका थिए । बाढी पहिराले गरेकाे क्षेतीकाे बारेमा बिपत जाेखिमकाे रेकर्ड तथा मुल्यांकनकाे लागि नगर प्रमुखलाई जिम्मेवारी ताेकी क्षेतीकाे मुल्यांकन गर्न स्थानीयले जानकारी दिए

गत साउन २४ गतेकाे बाढी आएकाे पहिराेले धेरै जनाकाे घर भत्केको र बाली पुर्ण रुपमा क्षेती पुर्याएकाे छ। बाढीको कारण स्वास्थ्य तथ खानेपानी आयाेजनामा क्षेती पुर्‍याएकाे छ ।

साउन २४ ,रौतहटमा बाढी पहिराेबाट प्रभावित भएकाे रौतहटको क्षेत्र नम्बर २ भरीमा रहेको नगरपालिकामा खासगरी राजपुर नगरपालिका वडा नं. ९ बैरियामा प्रत्यासी प्रतिनिधि सभाका सदस्य मो.फिरदोस आलमले अनुगमन गरेका छन् । बाढी पीडित संग भेटबार्ता गर्दै प्रत्यासी सांसद आलमले राहत तथा उद्धारका कार्यमा पहल गरिएको र तत्काल उद्धारकाे लागि जिल्ला रेडक्रस शाखा रौतहट गौर संग पहल थालेको जानकारी दिए ।

धेरै जसो घरका बाढी पिडित परिवारलाई तत्कालीन पुनःस्थापनकाे लागि आलमकाे पहलमा जिल्ला रेडक्रस शाखा रौतहटलाई राहत बितरण गर्न पहल गरेका छन ।

त्यस्तै बगरमा परिवर्तन भएका खेतीयोग्य जमिनकाे लागि किसानलाई सहुलियत ऋण, कृषि पकेट अनुदान तथा पुननिर्माणकाे लागि ५ किलोमिटर तारजली तथा बस्ती स्तारणकाे याेजनाकाे लागि पहल गरिदिनका लागि स्थानीयले माग राखेका हुन । बाढी पहिराले गरेकाे क्षेतीकाे बारेमा बिपत जाेखिमकाे रेकर्ड तथा मुल्यांकनकाे लागि नगर प्रमुख राजिक आलमलाई जिम्मेवारी दिएका हुन ।

spot_img

लोकप्रिय