रौतहट । ईशनाथ नगरपालिका वाड नम्बर ८ का भावी वाडअध्यक्ष प्रत्यासी सेख फैजुरहमानको मेहनत र सहयोग बाट ईशनाथ नगरपालिका वाड नम्बर ८ मा रामजान पर्वको केही राहत समाग्री ईशनाथ नगरपालिका वाड नम्बर ८ को जनतालाई वितरण गरिएको हो
रामजान पर्व आउदै गरेकोले सो मध्य नजर गरि केही खाद्यान्न समाग्री ईशनाथ नगरपालिका वडा नम्बर ८ को मनसरी र मोतिपुर टोलमा वितरण गरिएको भावी वाडअध्यक्ष प्रत्यासी रहमानले वताएका छन ।