माघ १९ गते शनिबार ।। मीडिया फाॅर बोर्डर हार्मोनी रौतहट शाखाको आयोजनामा नेपाल भारत मैत्री संवाद कार्यक्रम सम्पन्न भएको छ। दूबै देश विच सम्वन्ध अझ बलियो बनाउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा नेपाल भारत को जनप्रतिनिधिहरू तथा संचारकर्मीहरु को बाक्लो उपश्थिति रहेको थियो।
वर्तमान अवस्थामा दूबै देशका विच समश्या तथा सामाधानका लागी आ आफ्नो स्तरबाट सकेसम्मको प्रयास गर्ने जनप्रतिनिधि हरूको भनाई थियो।
रौतहट क्षेत्र नम्बर १ का सांसद तथा पुर्व प्रधानमन्त्री माधोकुमारले नेपाल भारतको सम्बन्ध धार्मिक, भौगोलिक, ऐतिहासीक रहेको भन्दै विशेष टिप्पणी गरेको थियो। त्यस्तै भारत रिगा लोकसभा सदस्य अमनलाल साहले भारत नेपालको सम्बन्ध अटूटहो यो सम्बन्ध लाई कसैले विगार्न सक्दैन भन्ने कुरा मा जोड दिनु भयो। साथै कोरोना माहामारीको समयदेखि नेपाल भारत सिमा शिल गरियको बेला देखा परेको समस्या लाई सामाधानका लागी अटुट पहल गरेका छौ र अजै पुन्र सहज हूने नै छ भनी विश्वस्त पार्नू भयको थियो।
मीडिया फाॅर बोर्डर हार्मोनी रौतहट शाखाको अध्यक्ष किशोरी यादव को सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा रौतहटको क्षेत्र नम्बर १ क का प्रदेस सांसद नागेन्द्र साह , गौर नगरपालीका का मेयर शम्भु साह , बौद्धिमाई नगरपालिका मेयर , नेपाल पत्रकार महासंघ रौतहट शाखाको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता, रविन्द्र प्रसाद साह , सहीत दर्जनौं नेता तथा पत्रकारहरु उपश्थित थियो।
त्यसतै भारतकोवाट सान्सद, मिडिया फाॅर बोर्डर हार्मोनी को सॅसथापक अध्यक्ष एवम् दैनीक जागरणको बरिष्ठ पत्रकार अमरेन्द्र तिवारी, नवेन्दू कुमार सिंह,वैरगनीयाको पूर्व मेयर अन्सारी साहब यो कार्यक्रम को शुभचिन्तक , सहीतको नेता तथा पत्रकारहरु उपश्थिती रहेको थियो।