रौतहट भाद्र ५ गते । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा न १ मा संचालित श्री मौलवी आधारभुत बिधालय पिप्रा भगवानपुर १२७१ जना बिद्यार्थीलाई र वडा न.९ मा संचालित माध्यमिक बिधालय बैरियामा ११४० जना बिद्यार्थीलाई नगर प्रमुख डा राजीक आलमको बिशेष पहलमा आज शैक्षिक सामग्री बितरण भएको छ ।
उक्त शैक्षिक सामाग्री बितरण कार्यक्रममा नगर_उप_प्रमुख_जमिला_असगरि ज्यु र प्रमुख_प्रशासकीय_अधिकृत_खुर्शैद_आलम ज्यु द्वारा UNDP को सहयोगमा बिभिन्न किसिमका शैक्षिक सामग्री बितरण भएका छ्न ।
त्यस्तै राजपुर नगरपालिका अन्तर्गत संचालित सम्पुर्ण सामुदायिक बिधालयमा अध्यनरत बिधार्थिहरुलाई शिक्षा हासिल गर्नमा मद्द्त पुगोस भन्ने सोच राखेका शिक्षित तथा शिक्षा प्रेमी नगर प्रमुख डा_मो_राजीक_आलमले बताउनु भएका छ्न ।