२ जेष्ठ , रौतहट । रौतहटको राजपुर नगरपालिका वाड नम्बर ९ मा घर अगाडि पर्किङ गरेर राखेको मोटरसाइकल चोरी भएको छ । राजपुर नगरपालिका–९ बैरियाह टोलबाट मंगलबार रातिको समयमा मोटरसाइकल चोरी भएको हो ।
दाउद सप्लायर्श नाममा रहेको प्रदेस २-०३- ०२२ प ५७४४ नम्बरको अपाचे मोटरसाइकल बैरियाबाट गए राति चोरी भएको हो ।
जिल्ला प्रहरी कार्यालय, रौतहटमा निवेदन दिएका छन प्रहरीले भन्ने खोजतलास जारी रहेको प्रहरीले जनाएका छन।