रौतहटको ईशनाथ नगरपालिका वडा नम्वर ९ डुमरियाका आगलागी पिडित ईशहाक मिया धुनियालाई पुर्व नगर प्रमुख संतोष कुमार मेहताले गैस चुल्लहा तथा खाद्यान्न सामाग्री लगायत सहयोग दिएका हुन ।
ईशनाथ नगरपालिका का पूर्व नगर प्रमुख संतोष कुमार मेहताले आगलागी पिडितहरुलाई सहयोग गरिएका छन ।
पुर्व नगर प्रमुख मेहताले पहिला चामल दाल लगायतका आधारभुत आवश्यकता पुरा गरेको र अहिले भौतिक तथा आर्थिक सहयोग गर्ने र गराउने समेत प्रतिवदता समेतले जनाएका हुन ।