रौतहट २०८०/८/२९ ।। रौतहट राजपुर नगरपालिका जनता माध्यमिक बिधालयको विषय लिएर महिनौ अगाडि युवा नेता राजन साह माथि छुरा प्रहार भएको महिना बितिदै पिडितले न्यायको लागि सम्बन्धित निकायमा रातदिन गुहारदै अहिले सम्म अपराधी लाई कुनै पनि कर्वाही न हुनुको कारण के हो राजन सहाले बताउनुभएको हो । जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र कुमार श्रेष्ठलाई थाहा हुदाहुदै पनि केही कानुनी प्रकृया अगाडि न बढाएको राजन साहको भनाइ रहेको छ । राजपुर नगरपालिका वडा नम्बर ५ इस्थित राजन साह माथी छुरा प्रहार गरेका दोसीहरु माथी हाल सम्म कार्यवाही न हुनुको कारण के होला साहले बताएका छन आखिर त्यस घटनामापिडितको हो ज्यानलेवा हमला गर्न जाने अपराधिक समुह कुन हो अपराधिक समुहको आक्रमणबाट बच्न आत्मा रक्षा गर्ने क्रममा कोही चोटिला हुन्छ भने यसको के अर्थ रहेको हो साहले भन्नेका हुन राजन साहले भने मलाई मार्नको लागि को को आएका थिए , यस्ता संघातिक आक्रमण गर्ने व्यक्तिहरुको बारेमा जानकारी हुँदा हुँदै पनि प्रहरी प्रशासन किन मौन रहेको हो त्यस्ता गिरोहलाई अहिलेसम्म किन कार्यवाहीको दायरामा ल्याउन सकेन प्रहरी युवा नेता राजनले बताएका छन । राजनले भन्ने के कमजोर गरिब ,अल्प संख्यक तथा राजनैतिक बाट पहुँच एवं पावर नभएकाहरुको लागि प्रहरी प्नशासन न रहेको छ साहले बताएका छन ।
राजन साहले भने अब कमजोर सर्वसधारणहरुलाई यसरी नै राजनैतिक पहुँच तथा पावर भएकाहरुले पिट्दै जाने नमाने ज्यानै मार्ने किसिमले आक्रमण गर्ने ,भयो , धाक धमकी तथा डर त्रासपूर्ण वातावरण सृजना गरी न्यायलाई दबाउने हो भने अकमजोर वर्ग आफ्नो रक्षाको लागि र न्यायको लागि काहाँ जाने हो साहको भनाइ रहेको छ ।
अब कमजोरहरु पिटिदै जाउन र उल्टै पिट्नेहरुसिट माफी मागी समझौता गराउदै जानु प्रहरी प्रशासनको भुमिकाले आक्रमणकारीको मनोवलको बढावा दिनु हो र गरिब कमजोर वर्गहरुलाई दबाउन खोज्नु बाहेक अरु केहीं होइन
दोसीहरु लाई कार्यवाही भएन भने ठूलो विद्रोह हुन्छ र यसको जिम्मेवारी प्रहरी प्नशासनले लिनुपर्छ राजन साहको भनाइ रहेको छ ।
