प्रादेशिक अस्पताल गौरमा डा.मेहता द्वारा नासो कटेको, सफलता पुर्वक अप्रेशन

पछिल्लाे समाचार

मो.मोजिबुल्लाह

रौतहटको प्रादेशिक अस्पताल गौरमा ईशनाथ नगरपालिका वडा नं ८ मनसरी निवासी सेख गफारको हातको नासो कटेको तथा हाडो काटेको डा.बिक्रान्त मेहता द्वारा बया हातको नासो तथा हाडो काटेको आज सफलतापुर्वक अप्रेशन गरेको छ।

प्रादेशिक अस्पताल गौरको व्यवस्थापक समितिको अध्यक्ष मोहम्मद अनवर हाशमी आज प्रादेशिक अस्पतालको बिरामीको आफन्त हरुसंग कुरा गर्दै भन्नुभयो जहिले देखि प्रादेशिक अस्पतालमा अनुभवी डाक्टर हरु आएका छन् त्यो दिन देखि सबै बिमारीको राम्रो ईलाज भईरहेको छ किनभने आज डा.बिक्रान्त मेहता Orthopedics Surgeon का डा.बिक्रान्त मेहता, सहायक जमारुल हक,को सहकार्य द्वारा हातको नासो तथा हाडो काटेको सफलतापूर्वक अप्रेशन गरि नया जीवन दिनुभयेका हुन ।

डा.बिक्रान्त मेहता , सहायक जमारुल हक लगायत लाई प्रादेशिक अस्पताल गौरको बिकास समितिका अध्यक्ष मोहम्मद अनवर हाशमीले धेरै धेरै धन्यवाद दिएका छन् !!

हातको नासो तथा हाडो काटेको भएर पनि डाक्टर मेहता द्वारा सफलतापूर्वक अप्रेशन गरिएको छ जति प्रशानसा गरेपनि कमै छ ।

spot_img

लोकप्रिय