राष्ट्रिय युवा संघमा निर्विरोध निर्वाचित

पछिल्लाे समाचार

नेकपा (एमाले)को प्रथम राष्ट्रिय युवा संघको महाधिवेशन अहिले जनकपुरमा जारी छ । महाधिवेशन अन्तर्गत केही पदमा चुनाव हुँदैछ भने केही पदमा निर्विरोध निर्वाचित भएका छन्।

मधेस प्रदेश रौतहटको ईशनाथ नगरपालिका वाड नम्बर ८ मनसरी निवासी सेख जमालुदिनले राष्ट्रिय युवा संघमा निर्वाचित तथा राजपुर नगरपालिका वाड नम्बर ९ मो.तुफैल , निर्विरोध निर्वाचित भएका छन्।

spot_img

लोकप्रिय