काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले संघीय सरकारप्रति कडा टिप्पणीसहित चेतावनी दिएका छन् ।
सामाजिक संजाल आफ्नो फेसबुकको भित्तामा मेयर बालेन्द्रले आज साँझ पोस्ट गर्दै यस्तो लेखेका हुन् ।
‘आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु ।याद राख चोर सरकार ।’ बालेनले लेखेका छन् ।
