रौतहट – ईशनाथ नगरपालिकाको शिक्षा शाखाको Eimis का संयोजक निरञ्जन सिंहाले शंकर प्रा वी लक्ष्मिनीया प्र.अ का रामभरत प्रसाद सँग घुस मागेको आरोप कपोलकल्पित भएको भन्दै खण्डन गर्नुभएको छ ।
सिंहाले चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार फैलाएको भन्दै सिंहाले आफ्नाे मानहानी भएकाे र त्यसकाे कानुनी उपचार खोज्ने चेतावनी दिएका छन ।
ईशनाथ नगरपालिका कार्यालयका Emisi Entry संयोजकले बुधबार पत्रकार सम्मेलन गरेर मेरो जुन घुसको सम्बन्धनका लागि सिंहाले १० हजार रुपैयाँ घुस मागेको आरोप लगाउँनु भएको थियो । बुधबार नै पत्रकार सम्मेलन गरेका सिंहाले आरोपको पुष्टि गर्न चेतावनी पनि दिनुभएको छ । उहाँले भन्नुभयो, ‘आरोपप्रति खेद छ । यो झुटो र कपोकल्पित छ । यो आरोपको पुष्टि गर्न चेतावनी दिन्छु ।’ सम्बन्धित समाचार पर्ति मेरो ध्यानाकर्षण भएको हो जुन १० हजार घुसको भिडियो समाजिक संजालमा भाईरल भएको छ सरासर झुठोहो केही मानिसहरू म माथि पर्तिसोध तथा षड्यन्त्र रचेको छ म घुस न दिएको Emisi Entry का लागि दिएको छु शंकर प्रा वी का प्र.अ राम भरोस प्रसादले जनाएको हो ।
उहाँले आरोपमा कुनै सत्यता नभएको भन्दै आफू २०८०/३/१२ गते का दिन ईशनाथ नगरपालिकाको कार्यालयमा गई Emisi entry गराई वापत रकम दिएको छुशंकर प्रा.वी का प्र.अ ले जनाएका हुन ।
तर, सिंहाले भने म माथि लागे आरोप सरासर झुठो हो म माथि केही प्रतिसोधीहरूले पुर्न रूपले षड्यन्त्र गर्न लागिपरेका छन निरञ्जन सिंहाको आरोप रहेको छ ।