दिपेश कुमार शाह , रौतहट , भाद्र ३ । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित रहेको हर्साहाका श्री आधारभुत विद्यालयमा अध्ययन रत रहेका विद्यार्थीहरुको भविष्यसंग खेलवाड भएको देखिन्छ ।सो बिधालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्भुप्रसाद यादवले पाएपछी यस्तो घटना भएको देखिन्छ । उहाँ बिद्यार्थीहरुको जीवनसंग खेलवाड गर्दै आएको देखिन्छ छ । प्रधानाध्यापक यादव सो बिधायालमा जिम्मेवारी पाएसंगै जतभावी रुपमा बिधालयमा काम गर्दै आएको अभिभावकहरुले आ अफ्नो विद्यार्थीहरु वाहिर पढाउनका लागि बाध्य बनेका छन् । बिगत केहि दिन पहिलो बिद्यार्थीहरुको खाजा पकाउने भाडाहरु चोरले चोरेको भनेर उनले बिद्यार्थीहरुलाई बताएका थिए । प्रधानाध्यापक शम्भु आएपछि पानी तनने मोटर , बिद्यार्थीहरुको खेल्ने सामाग्रीहरु चोरे भनेर बिद्यार्थीहरुले गुनासो गरे प्रधानअध्यापक यादवले आएपछि चोरी भडाको भएको बिद्यार्थीहरुले बताए ।
बिद्यार्थीहरुको संख्या धेरै कम मात्रमा रहेको हुनाले, विद्यार्थीहरुलाई केहि पनि न आउने रहेकोले बिद्यार्थीहरुको अभिभावकहरु बाहिर पढाउनलाई अफ्नो छोराछोरीहरु बाहिर बध्याताले पढाई रहेको बताएका छन् । प्रधानाध्यापक यादवले बिद्यार्थीहरु ३ बर्षको दिवा खाजाको रुपैयाँ भ्रष्टाचार समेत गरेको हो ।बिधालयको स्थिति नाजुक बनाएको बनाउनुका साथै ९ महिनाको लागी प्रधानाध्यापक भएपछि स्यामसुन्द्र यादवले बिधालयका रौनक नै परिवर्तन गरेका थिए । बिगत केहि दिन पहिला प्रधानाध्यापक चुन्चुनप्रसाद यादवले बिधालयको हिसाब नदि गएपछी प्रधानाध्यापक यादवले बारम्बार सोही कुरा भन्दै आएको देखिन्छ । सो भन्दा भन्दै बिगतमा प्रधानाध्यापक उमेशप्रसाद यादवले राम्रोसँग बिधालय संचालकमा ल्याएको थियो । शिक्षक ४ जना र शिक्षीका ४ जनासमेत सबै मिलाएर ८ जनाले बिधालयका बालबालिकाहरुलाइ पढाउदै आएका थिए । प्रधानाध्यापक शिक्षीका उशाकुमारी श्रेष्ठले पहिलो चुनौति विद्यालय माथी विद्यार्थी संख्या कसरी बढयोको थिए । उशाकुमारी श्रेष्ठ प्रधानाध्यापक २०५८ देखि २०६७ सम्म रहेको समयमा बिधालयमा बिद्यार्थीहरुको सहभागिता धेरै रहेको तथ्यांक रहेको छ । श्री समुदायक बिधालय कटहरिया १ हर्साहा टोलमा रहेको बिधालयमा छिमेकी गाउँ आसपास झौया , बरेढवा ,भसेरवा , गम्हरिया, हर्साहा लगायतका बिद्यार्थीहरु अध्ययन गर्न विद्यार्थीहरुको आबत जावत रहेको थियो । अहिले गाउँको बिद्यार्थीहरु बाहिर जनलाइ बध्य भएका छन् । शिक्षक शिक्षीका संख्या जम्मा ५ जना रहेका छन् भने उशाकुमारीले बिद्यार्थीहरुको जीवनको बाटो देखाए हुन उहाँबाट अध्यन गरेको बिद्यार्थीहरु अहिले ठुलो ठुलो पोस्टमा बसेका छ्न । प्रधानअध्यापक उशाकुमारी श्रेष्ठ अभिभावकहरुका मन मुटुमा बसेको हुन ।