गौर चन्द्रनिगाहपुर सडक खण्ड सबगढामा अबरुद्ध

पछिल्लाे समाचार

रौतहट २४ साउन । गौर चन्द्रनिगाहपुर सडक खण्डको गौर नजिकैको सवगढा सिसवामा बाढीका कारण सवारी जाम भएको छ । सो स्थानमा रहेको लच्कामा आएको वाढीबाट अहिले यो स्थानमा सवारी जाम भएका हुन । सो स्थानमा अहिले सम्म सुरक्षाकर्मी पुग्न नसकेको स्थानीयहरूको बनाई ।

spot_img

लोकप्रिय