रौतहटमा ७० वर्षिय शेख तैयबलाई गोली हानी हत्या

पछिल्लाे समाचार

जेठ ११ ।। रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियाका ७० बर्षिय सेख तैयाबको गोली हानेर हत्या गरिएको अबस्थामा शब फेला परेको छ ।
अपरिचित समुहले गोलि हानेर ७० वर्षिय शेख तैयबको हत्या गरिएको अबस्थामा विहिवार विहान शब फेला परेको प्रहरीले जनाएका हुन ।


हत्या भएका पारिवारि श्रोतको अनुसार बुधबार राति १२ बजे सम्म घरमै रहेका तैयबको शब घर भन्दा १ किलोमिटर टाढा भेटिदा शंका उब्जिएको छ ।

टाउकोमा गोली हानेर हत्या भएपनि प्रहरीले अहिले सम्म केही पुष्टि गरेको छैनन । अनुसन्धान भईरहेको छ प्रहरीले बताए ।
रौतहटमा पछिल्लो समयमा अपराधिक गतिविधिमा वृद्धि हुँदै गएको प्रति सर्वसाधारणले चिन्ता व्यक्त गरेका हुन ।

spot_img

लोकप्रिय